झापा । क्षयरोग उपचारका लागि सरकारले बार्षिक १५ करोड भन्दा बढी रकम खर्चदै आएको छ । क्षयरोगीलाई निःशुल्क सेवा तथा औषधिवितरण गरेवापत उक्त रकम खर्च हुने सरकारी तथ्याङ्कले देखाउँछ । तथापि १३ हजार क्षयरोगी अझै पनि उपचारको दायरा बाहिर रहेका छन् । सरकारले २०३० सम्ममा नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्य राखेपनि वर्षेनी ४५ …
Read More »