janaando lan – Janaandolan.com
Friday , July 10 2020
  • Home / janaando lan

    janaando lan

    स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गर्नेले काठमाडौं प्रवेश पाउने

    काठमाडौं १५ असार । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) अनिवार्य होम क्वरेण्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय पालिकाबाट सिफारिस लिएर काठमाडौं जानेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्ड अनुसार पालिका, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर जानेलाई होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको …

    Read More »

    मेची बहुद्देश्यीय कृषि फर्मको सार्वजनिक सुनुवाई

    भद्रपुर १५ असार । मेची बहुद्देश्यीय कृषि फर्म भद्रपुर ४ ले यसवर्ष कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा सञ्चालित पकेट बाली अन्र्तगत तरकारी खेती सम्बन्धि परियोजना कार्य बारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।कृषि फर्म सञ्चालक समितिका अध्यक्ष विजय रिजालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा परियोजना सञ्चालनस्थलमा …

    Read More »

    पीसीआर लाई पाँच लाख ३६ हजार सहयोग

    विर्तामोड १५ असार । आगामी साउनबाट झापाको कनकाईमा सञ्चालनमा ल्याउने तयारी गरिएको पिसिआर ल्याव निर्माणका लागि सोमबार एकैदिन पाँच लाख ३६ हजार दुई सय ८२ रुपैयाँ सहयोग जुटेको छ ।एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट मुलुकमै पहिलोपटक झापामा पिसिआर ल्याव बनाउन लागिएको हो ।झापामा समेत कोरोनाको बढ्दो प्रकोप न्युनिकरण तथा …

    Read More »

    लागु औषधसहित एक पक्राऊ

    चन्द्रगढी १५ असार । प्रहरीले मे. ५ प ७५९८ नं.को मोटरसाईकलबाट खैरो हिरोइन (ब्राउन सुगर) सहित एक ब्यक्तिलाई पक्राऊ गरेको छ ।पश्चिमबाट पूर्वतर्फ आइरहेको उक्त मोटरसाइकल कमल गाउँपालिका वार्ड नं–५ स्थित लवडाडामा रोकेर चेकजाँच गर्ने क्रममा झापा गौरादह नगरपालिका–४ डोरामारी निवासी ३४ बर्षीय सुमन भण्डारी ३ ग्राम ७० मिलिग्राम प्लाष्टिक …

    Read More »

    चाँदनी र सत्यलक्ष्मीको सामुहिक रोपाई

    शनिश्चरे १५ असार । झापाको अर्जुनधारास्थित चाँदनी चाँदनी बहुउद्देश्यीय सहकारी संस्था र भद्रपुरस्थित सत्यलक्ष्मी कृषि सहकारी संस्थाले धान दिवसको अवसर पारेर सामुहिक धान रोपाई कार्यक्रम सम्पन्न गरेका छन् । अर्जुनधारा नगरपालिका–४ स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले सोमबार सामुहिक धान रोप्ने कार्य सम्पन्न गरेको छ ।१७ औं राष्ट्रिय धान दिवसको अवसर पारेर संस्थाले …

    Read More »

    कोरोना संक्रमित १३ हजार नजिक

    विर्तामोड १४ असार । नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नजिक पुगेको छ ।पछिल्लो २४ घण्टामा ४६३ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको हो । ४ सय ६३ संक्रमितमध्ये १५५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा । आइतवार आयोजित नियमित मिडिया ब्रिफिङमा …

    Read More »

    लकडाउनमा बाँससंग खेलेका काजीको काम

    दयालधाम १० झापा । झापाको दमकस्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा होटल सञ्चालन गर्दै आएका झापा गाउँपालिका–७ का काजी क्षेत्री कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनको समय बाँससंग बिताइरहेका छन् । कोरोनाका कारण होटलसहित अन्य सबै व्यवसाय ठप्प भएपछि अस्थायी रुपमा दमकमा बस्दै आएका उनी झापा गाउँपालिका–७ दयालधामस्थित स्थायी घर फर्किए …

    Read More »

    झापाका १३ जना संक्रमित मध्ये १० कुवेत र १ जना ओमानबाट आएका

    झापा ९ असार । झापामा आज एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार कोरोना संक्रमण देखिएका १३ जना मध्ये ११ जनामा अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरी स्वदेश फर्किएकाहरु रहेको खुलेको छ ।झापामा आज संक्रमण पुष्टि भएका मध्ये एक जना ओमानबाट आएका पुरुष हुन भने बाँकी १० जना कुवेतबाट आएको …

    Read More »

    बुहारी समाजमा शिखा

    विर्तामोड ९ असार । मेची महाकाली बुहारी संयुक्त अभियानको झापा संयोजकमा शिखा खड्का गणेश चयन हुनुभएको छ ।मुख्य गरी हिंसामा परेका महिलाहरुको कानूनी उपचार तथा हिंसा न्युनिकरणका लागि खबरदारी गर्ने उद्देश्यले स्थापित समाजको झापा उपाध्यक्षमा अम्बिका पोखरेल, सचिवमा कविता थापा र कोषाध्यक्षमा प्रमिला सुवेदी चयन भएका छन् । यसैबीच समाजको …

    Read More »

    विर्तामोडका दुईजनामा कोरोना संक्रमण

    विर्तामोड ९ असार । विर्तामोड नगरपालिकाका दुईजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।मंगलबार झापाको विर्तामोड नगरपालिका–५ र ७ का दुईजनामा कोरोना संक्रमण देखिएको विर्तामोड नगरपालिकाका स्वास्थ्य प्रमुख ओम खड्काले जानकारी दिनुभयो । उनीहरुमध्ये एकजना ओमन र एकजना भारतबाट आएर मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेका थिए ।मध्ये विर्तामोड–५ का ३६ बर्षीय …

    Read More »