jana – Janaandolan.com
Friday , July 10 2020
  • Home / jana

    jana

    सरकारी कार्यालयमा सामाजिक दुरी चाहिंदैन ?

    झापा २५ असार । सरकारले कोरोना भाइरसबाट जोगिन दुईमिटर सामाजिक दुरीमा बस्नुपर्ने सूचना सार्वजनिक गरेको छ । संगसंगै घरबाहिर निस्कँदा माक्स नलगाउनेलाई कारवाही गर्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । सोही अनुसार कार्यान्वयनका लागि अहिले झापाका सडकहरुमा अनिवार्य माक्स कार्यान्वयनका लागि सक्रियताका साथ लागि परेको छ । …

    Read More »

    बुद्धशान्तिको बजेट ५३ करोड ५८ लाखमाथि गौरीगञ्जको ४४ करोड बढी

    बुधबारे २५ असार। बुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् । बुद्धशान्ति गाउँपालिकाले आगामी आवका लागि ५३ करोड ५८ लाख ९३ हजार ४ सय ३० रुपैँयाको बजेट सार्वजनिक गरेको छ भने गौरीगञ्जले ४४ करोड बढीको बजेट बनाएको छ । बुद्धशान्ति गाउँसभामा …

    Read More »

    पीसीआर प्रयोगशालाका लागि विर्तामोडका तीन सहकारीको सहयोग

    झापा २५ असार । कोरोना सक्रमण जोखिमका कारण दैनिक छाक टार्न कठिन भएकाहरुको चुल्लो बाल्ने उद्देश्यले शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याव सञ्चालनका लागि सहयोग जुट्ने क्रम निरन्तर चलिरहेको छ । बुधबार १९ लाख बढी सहयोग जुटेको पिसिआर परीक्षण स्थापनाका लागि बिहीबार झापाका सहकारी …

    Read More »

    सरस्वती मावि दमकका निमित्त प्रअ थापाको कार्यकक्षमा नेविसंघद्वारा तालाबन्दी

    दमक २५ असार । दमक ९ स्थित सरस्वती माविका प्रधानाध्यापकको कार्य कक्षमा नेपाल विद्यार्थी संघ झापाले विहिबार तालाबन्दी गरेको छ । संघका जिल्ला नेतासहितको समुहले निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कार्यकक्ष बाहिर निकालेर तालाबन्दी गरेका हुन् । सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले राजीनामा दिएपछि रिक्त रहेको …

    Read More »

    झापामा कोरोना जित्नेको संख्या उच्च : सवै विरामी सामान्य अवस्थामा

    भद्रपुर २५ असार । झापामा कोरोना संक्रमितभन्दा रोग जितेर घर फर्कनेको संख्या बढी पाइएको छ । प्रदेश १ कै उच्च कोरोना संक्रमित जिल्लाका रूपमा परिचित झापामा कोरोना जित्नेको दर पनि उच्च हुँदै गएको पाइएको हो । समुदायमा फैलन नपाएको कोरोनाले झापामा अहिलेसम्म कसैको ज्यान समेत गएको छैन । कामका शीलसिलामा …

    Read More »

    पिसिआर ल्याव स्थापनाका लागि एकैदिन १९ लाख बढी सहयोग

    झापा २४ असार । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहित देखिएका छन् । बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी सहयोग रकम ल्याब स्थापनाका लागि प्रदान गरेका छन् । विर्तामोडमा आयोजित …

    Read More »

    सन्दर्भ गिरिजा कोइरालाको जन्मजयन्ती : उच्च मनोबल भएको नेताको आवश्यक

    झापा २४ असार । नेपाली कांग्रेसका सभापति उद्वव थापाले नेपाली राजनीतिमा दृढनिश्चयी, निडर उच्च मनोवल भएको नेताको आवश्यकता रहेको औंल्याउनुभएको छ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा जी.पी. फाउण्डेशन झापाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सभापति थापाले संसद पुनस्र्थापना, …

    Read More »

    सुत्केरी अवस्थामा श्रीमानले छोड्नुका साथै घर निकाला गरेपछि किशोरी अलपत्र

    झापा २३ असार । सुत्केरी अवस्थामा श्रीमानले छोडेर हिड्नुका साथै घर धनीले पनि कोठाबाट निकाला गरेपछि विर्तामोड–१ की एक किशोरी अलपत्र अवस्थामा परेकी छन् । डेढ वर्षको छोरा र डेढ महिनाकी छोरीकी आमा उषा चौधरी मुर्मुका श्रीमान साने मुर्मु छोरी र उषालाई छोडेर विगत १२ दिनयता वेपत्ता भएपछि आफू अलपत्र …

    Read More »

    झापामा अनिवार्य माक्स लगाउन प्रहरीको सक्रियता

    झापा २३ असार । गृह मन्त्रालयद्वारा घरबाहिर निस्कँदा अनिवार्य माक्स लगाउनु पर्ने सूचना जारी गरेपछि झापामा माक्समा कडाइ गरिएको छ । गृह मन्त्रालयले सोमबार माक्स नलगाई घर बाहिर निस्किएमा मातहतका निकार्यलाई कारवाही गर्न निर्देशन गरेसंगै मंगलबार विहानैदेखि झापाका विभिन्न ठाउँमा प्रहरीले माक्स नलगाई हिड्ने नागरिकलाई रोकेर माक्स लगाउन सुझाएको थियो …

    Read More »

    विदेशीलाई नागरिकता वितरण काण्डका आरोपी अधिकृत आचार्य जेल चलान

    भद्रपुर २३ असार । ‘आर्थिक प्रलोभनमा परेर’ विदेशीलाई नागरिकता दिलाएको आरोप लागेका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार भएको थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि जेलमा राख्ने निर्णय सुनाएको थियो । आचार्यले झापामा प्रशासकीय अधिकृत छँदा २०७२ …

    Read More »