Home / Uncategorized

Uncategorized

पाँचवर्ष पछि तामाङ पक्राउ

विर्तामोड ३ मंसीर । ठगी तथा विभिन्न चोरी मुद्दाका फरार एक व्यक्तिलाई पाँचवर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक डाँगीबारी गाविस–७ का ५० वर्षिय अर्जुन तामाङ रहेका छन् । झापा जिल्ला अदालतबाट २०७१ सालमा विभिन्न नौवटा मुद्दामा नौ वर्ष छ महिना १२ दिन कैद सजायँ र आठ …

Read More »

नयाँ उज्यालो र परोपकार साकोसको साधारणसभा

विर्तामोड २३ कात्तिक । नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २६ लाख ३६ हजार एकसय ११ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको आठौं बार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले विभिन्न शिर्षकमा परिचालन गरेको लगानीबाट उक्त मुनाफा आर्जन गरेको उल्लेख छ । ७७ जना …

Read More »

नगर विकासका दीर्घकालीन योजना

अर्जुनधारा नगरपालिकाले व्यवस्थित र दीर्घकालीन विकासको जग बसाल्ने मुख्य आधारका रुपमा तीनवटा योजना अघि सारेको छ । सुन्दा सामान्य लाग्ने ती योजनाले दीर्घकालीन रुपमा नगर कस्तो हुन्छ भन्ने खाका बोकेको देखिन्छ । नगरभित्रका सबै वडालाई समेटेर बनाइएको योजना कार्यान्वयनका लागि एउटाको कार्यविधि तयार भएको छ भने अर्को योजना कार्यान्वयनको मापदण्ड …

Read More »

निष्ठाको पत्रकारिता गर्न सुझाव

विर्तामोड ८ कात्तिक । १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले सत्य, तथ्य, निष्ठा र आदर्शको पत्रकारिता गर्न सुझाव दिनुभएको छ । झापाको विर्तामोडमा प्रमुख कार्यालय रहेको ग्लोवल सञ्चार प्रा.लि.द्वारा सञ्चालित ग्लोबल अनलाईन र ग्लोबल टि.भी.को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका तुम्बाहाङले सामाजिक सशक्तिकरण, देशको समग्र विकास र …

Read More »

मेघा बैंकले दियो बिमाको ७ लाख

Roshan Bhattarai :.. मेघा बैंक नेपाल लिमिटेड शिवसताक्षी एक्सटेन्सन काउन्टरले २०७५ चैत्र ११ गते सवारी दुर्घटनामा परि मृत्यु भएकी सुजना शेर्माको परिवारलाई नगद रु ७ लाख हस्तान्तरण गरेको छ । स्वास्थ्य चौकी शिवगंजकी कर्मचारी शेर्माले केही समय अघि उक्त बैंकमा कर्मचारी बचत खाताखोलेकी थिइन् । कर्मचारी बचत खाता अनुसार खातावालाको …

Read More »

जस्मिनको आग्रह एक भोट प्लिज ।

Roshan Bhattarai रेडमुन इन्टरटेन्टमेन्टले गरेको प्रदेश नं. १ स्तरीय गायन प्रतियोगीताको टप १३ मा पुगेकी झापा बुद्धशान्तिकी जस्मिन बराले आफूलाई टप १ मा पु¥याउनका लागि सम्पूर्ण नेपालीहरुमा भोट गरिदिनु आग्रह गरेकी छिन् । सानैदेखि गायन क्षेत्रमा रुची राख्ने बरालले यस अघि धेरै स्टेज प्रोग्रामहरुमा गाइसकेकी छिन् भने एउटा कभर सङ …

Read More »

जागरण अभियानका लागि प्रदेश क्षेत्रस्तरीय कार्यक्रम तय

विर्तामोड २५ भदौ । देशब्यापी जागरण अभियानमा जुटेको कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम आज झापाका विभिन्न क्षेत्रमा क्षेत्रीय समितिको बैठक बसी जागरण अभियानका कार्यक्रम तय गरिएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय बैठक बसी जागरण अभियानका प्रदेश निर्वाचन क्षेत्रस्तरीय तथा गाउँ, नगर र वडास्तरीय कार्यक्रम तय भएका हुन् भने सबै प्रदेश …

Read More »

‘कानून मिच्दै सरकार’–सिटौला

विर्तामोड २१ भदौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुईतिहाई बहुमतसहितको कम्युनिष्ट नेतृत्वको सरकार सम्पूर्ण ऐन, नियम, विधि र कानून मिच्न उद्यत रहेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेसमा आबद्ध नेपाल चिया बगान श्रमीक संघको प्रथम जिल्ला परिषद भेलामा प्रमुख अतिथिको आशनबाट बोल्दै पूर्व गृहमन्त्रीसमेत रहनुभएका सिटौलाले मौलिक हकमा …

Read More »

कलाकारितामा रम्दै : अर्जुन

रोसन भट्टराईबुधबारे । १८ बर्षका अर्जुन भट्टराईको दैनिकी स्केचमा वित्न थालेको छ । कलाकारदेखि लिएर प्रत्येक मानिस वा ब्यंङ्गात्मक स्केच बनाउन उनी अब्बल देखिन्छन् । म्याग्दी जिल्लास्थित बेनीमा जन्मिएका अर्जुन भट्टराई आफ्नो सीप र चित्रकलाका कारण यतिवेला उनी चर्चित मात्रै बनेका छैनन्, कलाकारितालाइ आम्दानीको गतिलो स्रोत पनि बनाएका छन् ।  एउटा …

Read More »

तेलकानीमा दधिकादो

विर्तामोड । कृष्ण जन्माष्टमीको उपलक्ष्यमा विर्तामोड १० स्थित तेलकानीमा प्रतियोगितात्मक दधिकादो खेल सम्पन्न भएको छ । तेलकानी टोलबिकास संस्था र तेलकानी पोखरी संरक्षण समितिको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा मंगल उप्रेती विजयी भएका छन् । राम लिम्बूको अध्यक्षता तथा विर्तामोड नगरपालिका वडा नं.–१० का वडाध्यक्ष दुर्योधन गुरुको आतिथ्यता र विर्तामोड नगरपालिका …

Read More »