Home / समाचार

समाचार

‘दावी छ, तर बाधक बन्दिन’

झापा । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दावी रहने बताउनु भएको छ । विगतको परम्परा, संसदीय अभ्यास र नजिरका आधारमा रिक्त सभामुख पदमा उपसभामुखको दावी स्वाभाविक हुने संकेत गर्दै अहिलेसम्मको कार्य क्षमता र दक्षताका आधारमा पनि सभामुखमा आफ्नो दावी रहने बताउँदै छलफलका क्रममा बाधक भने नबन्ने बताउनु भयो । नेपाल …

Read More »

ब्युटिपार्लर व्यवसायमा शिकारु हावी

श्रृङ्गार संवेदनशीलतामा चिन्ता रेजिना गौतम झापा/ बेहुली भन्ने वित्तिकै राम्ररी सिंगारिएकी महिला भन्ने बुझिन्छ । छोरी मान्छेले ओठमा लिपिस्टिक, आँखामा गाजल लगाएर हिंड्दा नक्कली भनेर संज्ञा दिने हाम्रो समाजमा त्यो बेला पनि बेहुली हुँदा सिंगारिनु पर्छ भन्ने मान्यता थियो । जुन बेला ओठमा लिपिष्टिक, आँखामा गाजल र अलि राम्रा लुगा महिलाले लगाएको …

Read More »

विर्तामोड खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि प्रगतिशील प्यानलको उम्मेद्वारी सार्वजनिक

विर्तामोड १९ मंसीर । आगामी मंसीर २५ गते हुने विर्तामोड साना सहरी खानेपानी उपभोक्ता समितिका निर्वाचनका लागि नेकपा निकट प्रगतिशील प्यानलले उम्मे्वारी घोषणा गरेको छ । प्रगतिशील प्यानलबाट अध्यक्षमा ज्ञानुराम प्रसाई, उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जनबहादुर जवेगु र कोषाध्यक्षमा कमलप्रसाद पौडेललाई अघि सारेको छ । समितिका सदस्यहरुमा महिला सदस्यतर्फ हिमादेवी …

Read More »

‘भाउ मोलेर जनता उकास्ने र भड्काउने काम नगरौं’

विर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षमा नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्ड अनुसार बनाइने बताउनु भएको छ । चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले मंगलबार आयोजित छलफलमा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने …

Read More »

अर्जुनधारा अपाङ्गता स्वावलम्बनद्वारा ब्ल्याङ्केट वितरण

शनिश्चरे । २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा झापाको अर्जुनधारा नगरपालिका क्षेत्रभित्रका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई जाडोमा ओड्ने कपडा वितरण गरिएको छ । मंगलबार अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजद्वारा आयोजित कार्यक्रममा नगर क्षेत्रभित्रका २५ जना अपाङ्गता भएकाहरुलाई ब्ल्याङ्केट वितरण गरिएको हो । संस्थाका अध्यक्ष खेम रेग्मीको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका उपप्रमुख …

Read More »

लक्ष्मी साकोसको मुनाफा एककरोड २८ लाख बढी

विर्तामोड । झापाको विर्तामोडस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लि. झापाले आर्थिक बर्ष २०७५/०७६ मा १ करोड, २८ लाख, ७३ हजार एकसय ३१ रुपैयाँ मुनाफा गरेको छ । संस्थाको २३ औं साधारणसभामा संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनमा आ.व. २०७६/०७७ मा संस्थाको मुनाफा बढाएर १ करोड ७६ लाख ७० …

Read More »

‘फरक आस्था भएर पो विकासका योजना नदिएको हो कि भन्ने पनि लाग्छ’

झापा । चुनावमा भोट दिएर स्थानीय तहमा जनप्रतिनिधि चुनेपछि विकास निर्माणप्रति जनचाहना उत्कट छ । जनताको उत्कट चाहनालाई सचेत जनप्रतिनिधिले राम्ररी बुझेका छन् । त्यही चाहना बुझेर स्थानीय तहका जनप्रतिनिधिहरु प्रदेश र संघीय सरकार गुहारिरहेका छन् । त्यस्तै गाउँपालिका मध्येको एक हो झापा गाउँपालिका । पीछडिएका र आदिवासीको बाहुल्य रहेको …

Read More »

रोल्पाको थवाङ–१ मा १७ प्रतिशतभन्दा कम मत

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका -१ को वडाध्यक्षका लागि भएको उपचुनावमा न्यून मतदान भएको छ । जम्मा एक हजार दुई सय ७४ जना मतदाता रहेको वडा नम्बर १ को अध्यक्षको चुनावमा र्दुइ सय नौ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिशतको …

Read More »

झापामा साहित्यको माध्यमबाट सीमानाबारे खबरदारी

विर्तामोड । नेपालको सिमाना मिचेको नक्सा सार्वजनिक भएसंगै झापाका कवि तथा साहित्यकारहरु ले पनि साहित्यको माध्यमबाट विरोध गरेका छन् । शब्दको खेति गरेर समाज र देश बोल्ने साहित्यको माध्यमबाट सीमाना नमिच्न साहित्यकारहरुले देशको सिमा सुरक्षाका लागि सचेतनार्थ देशभक्ति कविता वाचन कार्यक्रममार्फत खबरदारी गरेका हुन् । प्रगतिशील लेखक संघ र चेतना …

Read More »

इलामको इकोमा खिलबहादुर

इलाम १४ मसिर । इलामको रोङ गाउपालिका–३ कोल्बुङमा सञ्चालित इको चिया उत्पादक सहकारी सस्थाको अध्यक्षमा खिलबहादुर गुरुङ चयन हुनुभएको छ । संस्थाको १२ औं बार्षिक साधारणसभाले समितिको उपाध्यक्षमा किशोरकुमारी खड्का तथा सदस्यहरुमा सदस्यहरुमा कमल अर्याल, रमेश अर्याल, सञ्जय आचार्य, सोमनाथ कटेल, कुमारी अधिकारी तारादेबी राई तथा अबिनारायण अर्याल रहेका छन् …

Read More »