Home / शिक्षा/स्वास्थ्य

शिक्षा/स्वास्थ्य

नेविसंघद्वारा आयोजित हाजिरीजवाफमा धुलावारी मावि प्रथम

विर्तामोड । नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको अन्तर स्थानीय तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि. मेचीनगर प्रथम भएको छ । कनकाई एजुकेशन फाउण्डेशन विर्तामोडमा आयोजित प्रतियोगितामा अन्य ११ प्रतिष्पर्धीलाई उछिन्दै धुलाबारी मा.वि.ले प्रथम स्थान ल्याएको हो । प्रथम भएसंगै धुलावासी माविले १९ हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात …

Read More »

मलाहा बस्तीमा विद्यार्थीको कुपोषण सचेतना

मेचीनगर ३ मंसीर । मेचीनगरको आम्दा स्थित मलाहा टोलमा कुपोषण सम्बन्धि सचेतनामुलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । इष्ट होराइजन माविमा कक्षा–९ मा अध्ययनरत विद्यार्थीहरुले विट्रिस काउन्सिलद्वारा सञ्चालित इन्टरनेशनल स्कूल अवार्ड कार्यक्रम अन्तरगत १ दिने कुपोषण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका हुन् । मलाहा बस्तीका स्थानीयलाई कुपोषण हुने कारण र …

Read More »

शैक्षिक समस्या समाधानका लागि तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण

बिर्तामोड २९ कात्तिक । झापाका शिक्षक नेताहरुले शिक्षा क्षेत्रमा अहिले देखिएको अन्यौल र समस्या समाधानका लागि संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले हालै सार्वजनिक गरेको शिक्षा नीतिले शिक्षा ऐन बनाउन बाटो खुलेको भन्दै अब त्यस कार्यका लागि विलम्ब नगर्न आग्रह गरेका छन् । स्थानीय …

Read More »

संविधान दिवसमा सदस्यको आँखा परिक्षण

विर्तामोड । संविधान दिवसको अवसर पारेर झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले १ दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा विर्ता आइकेयरको सहआयोजना तथा प्राविधिक सहयोगमा संस्थाका सदस्यहरुका लागि आयोजित स्वास्थ्य शिविरमा १५० …

Read More »

विदेश लक्षित : ‘होटल म्यानेजमेन्ट’

विर्तामोड । इलामकी एलिना प्रधानलाई युट्युवमा राम्रो खाना बनाएको भिडियो देखेपछि स्कूल पढ्दा पढ्दैदेखि ‘कुक’ हुने रहर जाग्दै गयो । होटल म्यानेजमेन्टको आकर्षण बढ्दै गएसँगै २०७५ सालको एसइइमा उत्तिर्ण गरेकी एलिसा त्यही चाहना पूरा गर्न अहिले विर्तामोस्थित इष्ट्रन इम्पायर कलेजमा होटल म्यानेजमेन्टमा अध्ययन शुरु गरिन् । होटल म्यानेजमेन्ट तर्फको मोहबारे बताउँदै भनिन्, ‘हाम्रो …

Read More »

उपचार केन्द्र बन्दै जिमखाना

इन्दु पूर्वेली विर्तामोड । ‘काम नै पाइएन, अब के गर्ने ? ’ भन्ने विकल्प नभेटेर चोक–चोकमा क्यारेमबोर्ड वा तास खेलेर हल्लिएर दिन विताउने युवाहरु तपाइहाम्रै सामु थुप्रै भेटिन्छन् । त्यसो त नेपालमा रोजगारी नपाएर आवश्यक सीप हाँसिल नगरी विदेश गएर दुःख पाउने युवाहरु पनि थुप्रै छन् । सामाजिक सञ्जालमै दिन …

Read More »

‘संघ र प्रदेशको अंकुशले काम गर्न कठिन’

विर्तामोड १८ साउन । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल झापा जिल्ला समन्वय समिति (एनसीई) झापाको पाँचौं साधारणसभा विर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन ओलीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि नगर उपप्रमुख प्रसाईले स्थानीय तहमा बनेका ऐनलाई संघ र प्रदेशले …

Read More »

वर्षेनी बढ्दै क्षयरोगी

झापा । क्षयरोग उपचारका लागि सरकारले बार्षिक १५ करोड भन्दा बढी रकम खर्चदै आएको छ । क्षयरोगीलाई निःशुल्क सेवा तथा औषधिवितरण गरेवापत उक्त रकम खर्च हुने सरकारी तथ्याङ्कले देखाउँछ । तथापि १३ हजार क्षयरोगी अझै पनि उपचारको दायरा बाहिर रहेका छन् । सरकारले २०३० सम्ममा नेपालबाट क्षयरोग उन्मुलन गर्ने लक्ष्य राखेपनि वर्षेनी ४५ …

Read More »

बुद्धशान्तिमा डेङ्गु विरुद्ध सचेतना

बुधबारे/ बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने पर्चा बाँडेर सचेतना अभियान सुरु गरिएको स्वास्थ्य शाखाका अधिकृत दिपक सापकोटाले जानकारी दिए । पछिल्लो समय झापाको विभिन्न स्थानहरुमा …

Read More »

सैनिक बजारमा डेङ्गु संक्रमित लामखुट्टेका लार्भा नष्ट

विर्तामोड १३ असार । डेङ्गु सम्बन्धि सचेतना जगाउँदै हिडेको विर्तामोड नगरपालिका वडा नंं–१० को टोलीले सैनिक बजारमा फेला परेको डेङ्गु संक्रमित लामखुट्टेको लार्भा नष्ट गरेको छ । विर्तामोड नगरपालिका वडा नं.–१० मा डेङ्गु सम्बन्धी दुईदिने सचेतनामुलक कार्यक्रम अन्तरगत सैनिक बजारका केही ठाउँमा डेङ्गु संक्रमित लामखुट्टेको लार्भा भेटिएपछि नष्ट गरिएको हो …

Read More »