• विर्तामोड – Janaandolan.com
  • Home / विर्तामोड

    विर्तामोड

    विर्तामोड २३ भदौ । विर्तामोड नगर पालिकाले चालु आर्थिक वर्षका लागि कूल एकअर्व १२ करोड ३२ लाख ४६ हजार बराबरको आम्दानी अनुसार खर्च गरिने गरी बजेट सार्वजनिक गरेको छ । नगरकार्यपालिकाद्वारा विर्तामोडमा आयोजित नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले नगरलाई प्राप्त हुने आम्दानीको श्रोत उल्लेख गर्दै आम्दानीको अनुसान अनुसार …

    Read More »

    बिर्तामोडकी सिजला उत्कृष्ट चित्रकार बन्दै

    झापा । बिर्तामोड ५ कि चित्रकार सिजला भट्टराई उमेरले १६ वर्षकी मात्र भइन् तर स्केच बनाउन थालेको १ वर्षमानै उनले ३० बढी उत्कृष्ट स्केच बनाइसकेकि छिन् । कक्षा १२ मा अध्ययनरत उनी पछिल्लो समय उत्कृष्ट चित्रकारका रुपमा चिनिँदैछन् । हेर्नुहोस उनले बनाएको चित्रहरु ।

    Read More »

    विर्तामोड १० मा अस्थायी प्रहरी बिट

    विर्तामोड । स्थानीयबासीको मागलाई सम्बोधन गर्दै झापाको विर्तामोड नगरपालिका वडा नंं–१० मा अस्थायी प्रहरी बिट स्थापना भएको छ । नवस्थापित बिटको सोमबार एक कार्यक्रमका बीच वडाध्यक्ष दुर्योधन गुरुङ र इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले उद्घाटन गरेका हुन् । अस्थायी प्रहरीबीट सञ्चालक समितिका संयोजक कपिल विमलीको अध्यक्षता तथा वडाध्यक्ष …

    Read More »

    विर्तामोड नगरपालिकाको नीति तथा कार्यक्रम पारित

    विर्तामोड २४ असार/आर्थिक वर्ष २०७६/०७७ का लागि गत असार १० गते प्रस्तावित विर्तामोड नगरपालिकाको नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा उपप्रमुख पवित्रा महतारा प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगरपालिकाले आव ०७६/७७ का लागि एकअर्व १२ करोड ३२ …

    Read More »