Home / कचनकवल

कचनकवल

पुरा भयो विद्यार्थीको माग

केही समय अघि कचनकवल गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेको १ विद्यालय १ संकायको निर्णय खारेज हुनुपर्छ भन्दै गरेको विद्यार्थी संगठनको माग पुरा भएको छ । झापाको कचनकवल गाँउपालिकाले निर्धारण गरेको शिक्षा नीति गलत भएको भन्दै केही समय अघि कचनकवलका संयुक्त विद्यार्थी संगठनले गाउपालिका भित्रका कक्षा ११ र १२ पढाई हुने …

Read More »

कचनकवलका विद्यालयमा तालाबन्दि

Published By Roshan : friday : 7:15PM झापाको कचनकवल गाँउपालिकाले निर्धारणगरेको शिक्षा नीति गलत भएको भन्दै आज संयुक्त विद्यार्थी संगठनले गाउपालिका भित्रका कक्षा ११ र १२ पढाई हुने विद्यालयका लेखा शाखामा तालाबन्दि गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन । गाँउ पालिकाले यसै शैक्षिक सत्रबाट लागुहुनेगरि अबलम्बन गर्नलागेको १ विद्यालय १ संकायको …

Read More »