• कमल – Janaandolan.com
  • Home / कमल

    कमल

    हुकुमसिंहद्वारा जन्मदिनमा आगलागी पीडितलाई सहयोग

    दमक २२ फागुन । कांग्रेस झापाका जिल्ला सदस्य एवम् सामाजिक व्यक्तित्व कमल गाउँपालिका– ५ का हुकुमसिंह राईले आगलागी पीडितलाई नगद सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । पहिलो पटक औपचारिक रुपमा मनाएका राईले सोही गाउँपालिकाको लखनपुरस्थित मंगलबारे बजारमा बुधबार साँझ भएको आगलागीका पीडित परिवारलाई राहत प्रदान गर्नुभएको हो । राईले …

    Read More »