Home / रोचक

रोचक

बनावट र बानीबाट जनावरको नाम

अनेकौं जनावरको नामको उत्पत्ति अलग–अलग प्रकारले भयो । केही जनावरको नाम तिनको बनावटको आधारमा रह्यो भने केहीको तिनको बानीको आधारमा । धेरै जनावरको नाम विभिन्न भाषाबाट लिइएको छ । जलगैंडालाई अंग्रेजीमा हिप्पोपोटामस भनिन्छ । हिप्पोपोटामस शब्द यूनानी भाषाबाट लिइएको हो । हिपोसको अर्थ घोडा हो र पोटामोसको अर्थ नदी । …

Read More »

रिचुको कुकुर मोह

मान्छेका सौख आ–आफ्नै हुन्छन् । प्राणीप्रतिको मोह आ–आफ्नै नेचर अनुसार फरक फरक हुन्छ । कसैलाई गाई मन पर्छ त कसैलाई बिरालो । कसैलाई कुकुर त कसैलाई खरायो । यही फरकपनले नै जो कोही मान्छेमा आफ्नै पहिचान हुन्छ । विर्तामोड–५ की रिचु विमली मान्छेलाई भन्दा बढी कुकुरलाई माया गर्छिन् । आफूले …

Read More »