Homeसमाचारखोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु

खोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु

खोटाङ ३ मंसिर । खोटाङमा ३ वर्षीय एक बालकको खोलामा डुवेर मृत्यु भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राईको खोलामा डुबेर मृत्यु भएको हो। सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।
उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारखोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img