• ट्रकको ठक्करबाट मृत्यु – Janaandolan.com
  • Home / Uncategorized / ट्रकको ठक्करबाट मृत्यु

    ट्रकको ठक्करबाट मृत्यु

    झापा २७ बैशाख । ईलाम चुलाचुली–४ का ३१ बर्षीय रणबहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
    शुक्रबार साँझ ७ बजे झापा कमल गाँउपालिका–५ पाडाजुंगी स्थित राजमार्गमा पूर्वतर्फ जादै गरेको ना.६.ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा. ६८.प ९७७० नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
    ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङ नियन्त्रणमा रहेको जनाइएको छ ।

    About jana

    Check Also

    झापामा थप ५ जनामा संक्रमण, जाेखिम बढ्दै

    झापा ७ जेठ ।  झापामा भारतबाट आएर कचनकवल गाउँपालिकाकाे क्वारेन्टाइनमा बस्दै आएका थप ५ जनामा …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *