बाढीका कारण एक वेपत्ता नौ परिवार विस्थापित

झापा २७ असार/ स्थानीय फुलवासा खोला तर्ने क्रममा मेचीनगर–१४ दुवागढीका सुकुल हास्दा वेपत्ता भएका छन् । खोलाले बगाएर बेपत्ता ४१ वर्षिय हास्दाको खोजी कार्य भइरहेको बताइएको छ । विहीबारदेखि भएको बर्षातका कारण खोलो गाउँ पस्दा गौरीगञ्ज –३ आमगाछीका ९ घरपरिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले …

Read More »

हरिशयनी एकादशी र तुलसी रोपण

आज आषाढ शुक्ल एकादशी । यो एकादशीलाई लाई हरिशयनी एकादशी भनेर चिनिन्छ अर्थात तुलसी रोपण गर्ने दिनका रुपमा लिइन्छ । हरि अथवा विष्णु भगवान् शयन गर्ने समय भएकाले यस दिनलाई हरिशयनी भनिएको हो । एकादशी चान्द्र महिनाको एघारौँ दिन हो । यस दिन व्रत बस्ने कथा सुन्ने र तुलसीको रोप्ने …

Read More »

तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

झापा । देशभर निरन्तर भइरहेको वर्षाका कारण नदीहरूमा जलसतह बढ्दै गएकाले सत्रक रहन सरकारले अनुरोध गरेको छ। सरकारले प्रदेश १, २ र ३ का चुरे तथा पहाड क्षेत्रबाट बहने नदीहरूमा जलसतह बढ्न थालेकाले नदी क्षेत्र आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको हो । सरकारले नेपाल बाढी सुचनाबाट …

Read More »

विपत प्रतिकार्य योजना पारित

भद्रपुर २६ असार/ झापाको भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच प्रस्तावित जिल्ला विपत प्रतिकार्य योजना पारित भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सम्पन्न सरोकारवालाहरुको बैठकले विपतका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले पेश गरेको १४१ पृष्ठ लामो विपत प्रतिकार्य …

Read More »

बस्तुगत संघले साउनदेखि शनिवार विर्तामोड बजार बन्द गर्ने

बिर्तामोड २६ असार । वस्तुगत संघमा आवद्ध बिर्तामोडमा रहेका झण्डै एक दर्जन व्यवसायीक तथा व्यापारिक संघ संस्थाले साउन–४ गतेदेखि शनिवार विर्तामोड बजार बन्द गर्ने निर्णय गरेका छन् । लामो समय अघिदेखि सोमबार बन्द हुँदै आएको बिर्तामोड बजारलाई पनि सार्वजनिक विदाका दिन नै बन्द गर्ने पहल गर्न वस्तुसंघले माग गरेको थियो …

Read More »

कनकाईको लक्षित बजेट एक करोड

कनकाई २६ असार/ कनकाई नगरपालिकाको तेस्रो नगरसभाले लक्षित वर्गको बजेटमा उल्लेख्य बृद्धि गरेको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि एक करोड बजेट विनियोजन गरेको उपप्रमुख मञ्जु दाहाल प्रसाईले बताइन् । यसअघि चालु आर्थिक वर्षका लागि ७५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले तेस्रो नगरसभाबाट लक्षित वर्गको बजेट …

Read More »

राति करेन्ट लगाएर माछा मार्दा चौधरीको मृत्यु

सुनसरी २६ असार । नालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का एक व्यक्तिको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–४ स्थित विश्व आदर्श स्कूल छेउको नालीमा जमेको पानीमा बुधबार राति १२ बजे करेन्ट लगाएर माछा मार्ने क्रममा स्कूलका सहयोगी समेत रहेका २९ बर्षीय महेश चौधरीको मृत्यु भएको प्रदेश …

Read More »

पूर्वी नाकाबाट चार अर्व बढीको आयात

काकरभिट्टा २५ असार । चालु आर्थिक वर्षको यो अवधीमा मेची भन्सार भएर चार अर्व ४४ करोड मूल्य बराबरको तरकारीसहित अन्य सामग्री आयात भएको छ । काँकरभिट्टा नाका हुँदै भारत, वंगलादेश, चीन, भूटानबाट तरकारी, फलफूल जस्ता सामग्री आयात भएको भन्सार प्रमुख किरण अर्यालले जानकारी दिए । अघिल्लो एक आर्थिक वर्षमा लगभग चार अर्ब …

Read More »

‘इन्द्रेणी’ लाई नियाल्दा

कृति समिक्षा इन्दु पूर्वेली ‘अरुलाई खुशी पार्दापार्दै आफ्नो खुसी खोसिएको पत्तै भएन’–केहीदिन अघि सामाजिक सञ्जालमा एक किशोरीको स्टाटस आयो । नाम याद गरिएन, तर यो स्टाटसले मन चाहिं छोयो । साँच्चै अधिकांश महिलाको मर्म बोले झैं लाग्यो–छोटो स्टाटसले । जन्मनेवित्तिकैदेखि बाबु आमाको संरक्षण, हुर्कदै बढ्दै जाँदा परिवार÷समाजको निगरानी र विवाहपछि …

Read More »

विप्लव नेतृत्वको नेकपा र प्रहरी आमने–सामने, एक प्रहरीसहित दुईको मृत्यु

भोजपुर २५ असार । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली प्रहाबाट बुधबार बिहान भोजपुर बजारको हटिया लाइनमा एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सन्जिव राई रहेको महानिरीक्षक कार्यालयका एसपी रमेश थापाले जनाएका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । …

Read More »